उत्तर कोरियासँग नेपालले खाएको त्यो १९ गोल…

२५ साउन, काठमाडौं । भुटानमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत नेपाली यू२० टोलीले आज विश्व च्याम्पियन बनिसकेको उत्तर कोरियाको यू२० टिमसँग प्रतिस्पर्धा गर्दैछ । सिनियर फुटबलमा खासै बलियो नभएपनि जुनियर फुटबलमा उत्तर कोरिया निकै बलियो टिम हो । यू-२० उमेर समूहका एसियन कप र विश्वकपको उपाधि जितिसक्नुले पनि यस कुरालाई पुष्टी गर्छ […]
थप पुरा समाचारको लागि