टाइगर कप भलिबल : न्यू डायमण्डसँग थाइल्याण्ड क्विन्स पराजित, पुलिस फाइनलमा

टाइगर कप भलिबल : न्यू डायमण्डसँग थाइल्याण्ड क्विन्स पराजित, पुलिस फाइनलमा

१४ माघ, पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिसबीच फाइनल खेल हुने भएको छ । लिग चरण अन्तगर्त पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको अन्तिम खेलमा न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेपछि विभागीय टोलील नेपाल पुलिस क्लब […]

थप पुरा समाचारको लागि
TOP