डब्लुकेएफ विश्व कराते वरियतामा फड्को मार्दै एरिका १३औं स्थानमा
१४ माघ, काठमाडौं । डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक जित्दै इतिहास रचेकी नेपाली कराते स्टार एरिका गुरुङले डब्लुकेएफ वरियतामा पनि फड्को मारेकी छिन् । उनले डब्लुकेएफ वरियताको महिला ६८ केजीमाथि तौल समूहमा फड्को मार्दै १३औं स्थानमा पुग्न सफल भएकी छिन् । नेपाली करातेमा यो अर्को ऐतिहासिक उपलब्धी हो । डब्लुकेएफ कराते वान प्रिमियर […]
थप पुरा समाचारको लागि