२० दिनलाई सारियो एकीकृत समाजवादीको बैठक

२० दिनलाई सारियो एकीकृत समाजवादीको बैठक

२५ साउन, काठमाडौं । भदौ पहिलो साताका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सारिएको छ । महासचिव घनश्याम भूसालले शनिबार दिउँसो एक सूचना जारी ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएका थिए । तर राति अर्को सूचना जारी गरिएको छ । […]

थप पुरा समाचारको लागि
TOP