बैंकको ब्याज घट्दा साहस ऊर्जाको नाफा दोब्बर

बैंकको ब्याज घट्दा साहस ऊर्जाको नाफा दोब्बर

२५ साउन, काठमाडौं । ८६ मेगावाटको सोलुखोला आयोजना सञ्चालन गरिरहेको साहस ऊर्जाले एक वर्षमै दोब्बर बढी नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९० करोड २७ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४२ करोड ३ लाख रुपैयाँ थियो । विद्युत् बिक्री […]

थप पुरा समाचारको लागि
TOP