कोपनहेगनमाथि सहज जितसहित बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

कोपनहेगनमाथि सहज जितसहित बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

१५ माघ, काठमाडौं । स्पेनिस जायन्ट बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको अन्तिम लिग खेलमा कोपनहेगनमाथि ४-१ को सहज जित निकाल्दै बार्सिलोना लिगको शीर्ष ८ भित्र पर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, लामिन यमाल, राफिन्हा र मार्कस रासफोर्डले एक-एक गोल गरे […]

थप पुरा समाचारको लागि
TOP