अष्ट्रेलियामा शिभालीको उत्कृष्ट प्रदर्शन, दुई खेल जित्दै सेमिफाइनलमा
१५ माघ, काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा भइरहेको एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएकी छन् । अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बिहीबार आफ्नो समूहमा दोस्रो जित हात पार्दै सेमिफाइनल यात्रा तय गरेकी हुन् । शिभालीले ग्रुप ए को तेस्रो खेलमा घरेलु खेलाडी […]
थप पुरा समाचारको लागि