बहुदल बहालीपछिको त्यो पहिलो आम निर्वाचन

बहुदल बहालीपछिको त्यो पहिलो आम निर्वाचन

उक्त निर्वाचनमा सबैभन्दा धेरै ११० सिट नेपाली कांग्रेसले जितेको थियो । ६९ सिट जित्दै नेकपा एमाले दोस्रो भएको थियो । निर्वाचनमा सहभागी २० मध्ये ८ दलले मात्रै सिट जितेर संसद्मा स्थान बनाउन सफल भएका थिए ।

थप पुरा समाचारको लागि
TOP