उच्च मूल्यबाट २ सय घट्यो सुन

उच्च मूल्यबाट २ सय घट्यो सुन

२५ साउन, काठमाडौं । अघिल्लो कारोबार दिन शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आइतबार तोलामा २ सय रुपैयाँ घटेको छ । शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ रहेकोमा आज आइतबार १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ तोलामा ५ […]

थप पुरा समाचारको लागि
TOP