प्रधानमन्त्री उम्मेदवारबारे विश्वप्रकाश भन्छन्- नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि
१५ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरू कोही २३ भदौ र कोही २४ भदौका रहेको भन्दै कांग्रेसको उम्मेदवार १ माघको रहेको बताए । […]
थप पुरा समाचारको लागि