घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने

घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने

२५ साउन, काठमाडौं । घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरेर बेच्न पाउने भएका छन् । यस्तो प्रावधान भूमि सम्बन्धी ऐनमा राख्ने विषयमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सहमत भएको छ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमार्फत यस्तो व्यवस्था गर्न […]

थप पुरा समाचारको लागि
TOP