इरानलाई ट्रम्पको सैन्य चेतावनी र नयाँ परमाणु सम्झौताको संकेत

इरानलाई ट्रम्पको सैन्य चेतावनी र नयाँ परमाणु सम्झौताको संकेत

१५ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ताको टेबुलमा आउन ढिलाइ गरे विनाशकारी सैन्य कारबाही भोग्नुपर्ने चेतावनी दिँदै समुद्रमा ठूलो संख्यामा अमेरिकी युद्धपोतहरू परिचालन गरिएको बताएका छन्।  ट्रम्पले इरानसँग परमाणु हतियाररहित सम्झौताको ढोका अझै खुला रहेको संकेत दिए पनि आफ्नो सैन्य टोली हिंसात्मक कारबाहीका लागि तयार रहेको स्पष्ट पारेका छन्। यसको जवाफमा इरानका […]

थप पुरा समाचारको लागि
TOP