डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

१५ माघ, काठमाडौं । पाटन अस्पतालका नेपाली मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीलाई अमेरिकास्थित द म्याक्स फाउण्डेसनले आफ्नो ग्लोबल थिंक ट्यांकको सदस्यमा नियुक्त गरेको छ । यो नियुक्तिले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा क्यान्सर उपचारको पहुँच सुधार, नीति निर्माण र बिरामी–केन्द्रित कार्यक्रम विकासमा नेपालको प्रतिनिधित्वलाई मजबुत डा.शाहीले बताए । शाही लामो समयदेखि नेपालमा क्यान्सर उपचार […]

थप पुरा समाचारको लागि
TOP