उदयपुर–१ : पुरानालाई बिरासत जोगाउने चुनौती, नयाँलाई अवसर
किरात र थारुको समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा श्रम संस्कृति पार्टीका राई र नेपाली कम्युनिस्ट पार्टीका चौधरी कांग्रेसका बस्नेत, एमालेका थापा र रास्वपाका गेलालको लागि चुनौती बन्न सक्छन् ।
थप पुरा समाचारको लागि