पाकिस्तानसँगको पहिलो टी–२०आईमा अस्ट्रेलियाको कप्तानी हेडले गर्ने, तीनजनाको डेब्यू
१५ माघ, काठमाडौं । पाकिस्तानसँगको टी–२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाको कप्तानी ट्राभिस हेडले गर्ने भएका छन् । त्यस्तै तीन खेलाडीले डेब्यू पनि गर्ने भएका छन् । माहली बर्डम्यान, ज्याक एडवार्ड्स र म्याथ्यु रेन्शले यस खेलमार्फत पहिलोपटक टी–२०आई खेल्ने अवसर पाएका हुन्। नियमित कप्तान मिच मार्श भने विश्राममा राखिएका छन्। अस्ट्रेलियाको टोलीमा ट्राभिस हेड, म्याथ्यु शर्ट, […]
थप पुरा समाचारको लागि