भारत-ईयू सम्झौताको अमेरिकाद्वारा आलोचना

भारत-ईयू सम्झौताको अमेरिकाद्वारा आलोचना

१५ माघ, काठमाडौं । भारत र युरोपेली सङ्घ (ईयू) बीच भएको व्यापारिक सम्झौतालाई भारतले ‘मदर अफ अल डील्स’ (सम्झौताहरूको जननी) भनिरहँदा अमेरिकाले भने यसको आलोचना गरेको छ। सीबीएनसँग कुरा गर्दै अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टले भने, ‘भारतले आफ्नो लागि जे ठीक हुन्छ, त्यही गर्नुपर्छ। तर युरोपको रवैयादेखि म एकदमै निराश छु।’ बेसेन्टले अगाडि थपे, ‘युक्रेन–रुस […]

थप पुरा समाचारको लागि
TOP