युट्युबमा ‘ऊनको स्वीटर’ रुचाइएपछि विपिन- म पो निःशब्द भाको छु हौ

युट्युबमा ‘ऊनको स्वीटर’ रुचाइएपछि विपिन- म पो निःशब्द भाको छु हौ

काठमाडौं । फिल्म र संगीतलाई युट्युबमा भ्यूज पाउन संकट भैरहँदा फिल्म ‘ऊनको स्वीटर’ ले भने दर्शकको लोभलाग्दो साथ पाएको छ । २२ जनवरीमा रिलिज भएको फिल्मले बिहीबारसम्म ६६ लाखभन्दा धेरै भ्यूज पाएको छ । यो फिल्म थिएटरमा हिट हुँदै देशब्यापी १० करोड ६२ लाख ग्रस कमाइ गरेको थियो । भारतमा पनि फिल्मले डेढकरोड भारु कमाएको […]

थप पुरा समाचारको लागि
TOP