शान्तिसुरक्षा बिथोल्न खोजे कडा कारबाही हुन्छ : गृहमन्त्री अर्याल

शान्तिसुरक्षा बिथोल्न खोजे कडा कारबाही हुन्छ : गृहमन्त्री अर्याल

१५ माघ, काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री अर्यालले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत आयोगका पदाधिकारीसँग बिहीबार निर्वाचन आयोगमा निर्वाचनको शान्तिसुरक्षा र निर्वाचनको समग्र व्यवस्थापकीय तयारीका बारेमा छलफल भएको थियो […]

थप पुरा समाचारको लागि
TOP