दयाराम खड्कालाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालाको जोड

दयाराम खड्कालाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालाको जोड

१५ माघ, काठमाडौं । नालापानी किल्लामा लडेका कम्पनी कमाण्डर वीर योद्धा सुवेदार दयाराम खड्का लगायत युद्धका सबै वीर सपूतहरूलाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालहरूले जोड दिएका छन् । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै इतिहासविद् डा. श्रीरामप्रसाद उपाध्यायले खड्काको राष्ट्रिय योगदानको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने बताए । […]

थप पुरा समाचारको लागि
TOP