प्रश्नोत्तरको भुमरीमा परी, फेरि हाम्रो भूलको सम्झना गर्दै ।।।

निर्विकल्पो । आफ्नो बस्ने घरलाई यही नाम दिएकी छिन्, रचना दाहालले । एक तले घर । पहेँलो र खैरो रङको । अघिल्तिर अलि फराकिलो ठाउँ । त्यहाँ अम्बा, अनार जस्ता बोटबिरुवाले हराभरा छ । ती रुखहरूको हाँगामा विभिन्न सामग्रीहरू झुन्डाइएका छन् । जस्तै: पुतली, बिरालो, घण्ट, मूर्ति, बत्ति । यस्ता चिजलाई घरको मूल ढोकामा पनि […]
थप पुरा समाचारको लागि