नेपाल सरकारकी सहसचिव पंगेनीले ल्याइन् नयाँ तीज गीत

२५ साउन, काठमाडौं । नेपाल सरकारको सहसचिव समेत रहेकी गायिका मनमाया पंगेनीले तीजको नयाँ गीत बजारमा ल्याएकी छिन् । उनकै शब्द तथा स्वर रहेको ‘तीजको लहर आयो गाउँ शहर’ बोलको गीतमा दीपकराज बीसीले संगीत भरेका छन् । आउँदै गरेको तीजलाई लक्षित गरी तयार पारिएको यो गीत मनमायाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको […]
थप पुरा समाचारको लागि