आत्मसमर्पण स्वीकार्य हुँदैन : ओली
१५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको विषयमा आत्मसमर्पण नहुने बताएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि भएको छलफलका क्रममा ओलीले यस्तो बताएका हुन् । पार्टीका प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार, राष्ट्रियता, सार्वभौमिकता, […]
थप पुरा समाचारको लागि