सिड्नीमा नेपाली फिल्म ‘पीआर’को प्रिमियर

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा शनिबार फिल्म ‘पीआर’को रेडकार्पेट प्रिमियर गरिएको छ । सिड्नीको हर्सभिलमा रहेको इभेन्ट र भी-म्याक्स हलमा रेड कार्पेट प्रिमियर गरिएको हो । एकसाथ ४ हलमा रेडकार्पेट प्रिमियर गरिएको हो । आइतबार सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमामा थप प्रिमियर कार्यक्रम तय भएको छ । यही फिल्मको प्रदर्शनका लागि अहिले अष्ट्रेलियाको सिड्नी आइपुगेका निर्देशक […]
थप पुरा समाचारको लागि