स्वस्तिश्री गुरुकुलको मिश्रित प्रदर्शन
१५ माघ, काठमाडौं । १२औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा स्वस्तिश्री गुरुकुलले बिहीबार जित हात पारेको छ । स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा भएको खेलमा स्वस्तिश्री गुरुकुलले सेक्रेड हार्टलाई २–१ ले हरायो । यस्तै जोन डेवीले स्वस्तिश्री गुरुकुललाई ३–२ र सेक्रेड हार्टले कोहिनुरलाई ३–० गोलले पराजित गरे । अर्को खेलमा जोन डेवी र […]
थप पुरा समाचारको लागि