निर्वाचन खर्च सीमाबारे उम्मेदवार : ‘खाली हात भोट माग्न जाँदैछु, खर्च कहाँबाट ल्याउनु’
निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षीय छलफलमा उम्मेदवारहरूले आफूहरूसँग चुनाव लड्ने पैसा नै नभएको भन्दै बैंक खाता खोल्ने र खर्च विवरण बुझाउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरे ।
थप पुरा समाचारको लागि