गोर्खा ट्रेल ब्लेजरमा सहभागि हुन पुष्पा र सरोज हङकङ प्रस्थान
१५ माघ, काठमाडौं । पाँचथरकी पुष्पा शेर्मा लिम्बू र तेह्रथुमका सरोज लिम्बू तेश्रो गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन बिहीबार हङकङ प्रस्थान गरेका छन् । प्रतियोगिता जनवरी ३१ तारिखमा हङकङमा आयोजना हुनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, प्रशासन विभाग प्रमुख भोजानन्द राई, राखेपअन्तर्गत तालिम तथा […]
थप पुरा समाचारको लागि