सामाजिक सञ्जाललाई सञ्चार संस्थाको परिभाषाभित्र समेट्ने प्रस्ताव

सामाजिक सञ्जाललाई सञ्चार संस्थाको परिभाषाभित्र समेट्ने प्रस्ताव

२५ साउन, काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई सञ्चार संस्थाको परिभाषाभित्र समेट्ने प्रस्ताव गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी लविधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ । ‘सञ्चार संस्था’ भन्नाले आमसञ्चार माध्यम सञ्चालन गर्न प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भएको सञ्चार संस्था वा प्रतिष्ठान सम्झनुपर्छ र सो शब्दले कुनै व्यक्ति, समूह वा […]

थप पुरा समाचारको लागि
TOP