‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको कोचमा फर्किए प्रमोद खरेल

‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको कोचमा फर्किए प्रमोद खरेल

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको औपचारिक घोषणा भएको छ । शनिबार प्रसारित ‘भ्वाइस किड्स’ चौंथो सिजनको फिनालेमा यसको औपचारिक जानकारी दिइयो । समारोहमा सातौं सिजनका ३ जना कोचको पनि घोषणा गरियो । जसअनुसार, ‘भ्वाइस’मा प्रमोद खरेलको पुनरागमन भएको छ । खरेलसहित मेलिना राई र खेम सेन्चुरीले कोचको रुपमा निरन्तरता पाएका छन् । अर्का […]

थप पुरा समाचारको लागि
TOP