हाँसिरहेका शहीदहरु
बन्दुक पड्कदैन कलम गोली छाड्छ सैतान तर्सन्छ मृत्युको सूचना पाएपछि । न्याय, समानता र मुक्तिको गीत लेख्ने मेरो कलम विभेद र असमानताका किल्ला भत्काउँदै आवाज विहीनहरुको आवाज मुखरित पार्छ । दु:खका आँसु बगिरहेछन आँखाबाट आँसु विद्रोहको नदी बन्न सक्छ अभावले जेलिएका छन् मान्छेहरु बेरोजगार हातहरु उठाउ मुठ्ठी कस लगाउ स्वतन्त्रताको नारा तिम्रो एकताले अंहकारको सत्ता […]
थप पुरा समाचारको लागि