३०२ मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति पहिचान, अघि बढ्यो कारबाही प्रक्रिया
१६ माघ, काठमाडौं । निर्वाचन आयोगले मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने उपर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले ३०२ वटा वटा मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्तिको पहचान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिए । निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना […]
थप पुरा समाचारको लागि