कलेजमा मोबाइल ल्याएको भन्दै जफत गर्नु र जरिवाना तिराउनु कति उचित ?
कविता खड्का काठमाडौंको सुकेधारास्थित बाग्मती कलेजमा कक्षा ११ कक्षामा पढ्छिन् । उनी कपन बालुवाखानीबाट आउने भएकाले बिहान साढे पाँच बजे नै घरबाट निस्किन्छिन् । जाडो मौसममा यो समयमा अँध्यारो हुने भएकाले बाटोमा लाइट बाल्न र कुनै आपत्कालीन अवस्थामा अभिभावकलाई फोन गर्न मोबाइल लिएर कलेज जान्छिन् । पढाइ भइरहेको बेला उनी मोबाइललाई साइलेन्ट मोडमा राख्छिन्, ताकि […]
थप पुरा समाचारको लागि