‘गाईजात्रा महोत्सव २०८२’ राष्ट्रिय नाचघरमा सुरु (तस्वीर)

काठमाडौं । ‘गाईजात्रा महोत्सव २०८२’ सुरु भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा सुरु भएको साताव्यापी महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे । सरकारीस्तरबाट राष्ट्रिय नाचघर जमलमा सुरु भएको दोस्रो गाईजात्रा महोत्सव उद्घाटनपछि मन्त्री पाण्डेले संस्कृति संरक्षणको चुनौतीका बीच आयोजना भएको गाईजात्रा महोत्सव आफैँमा महत्वपूर्ण रहेको बताए । मन्त्री पाण्डेले महोत्सवले संस्कृतिको […]
थप पुरा समाचारको लागि