काभा भलिबल च्याम्पियनसिप मेमा हुने, यस्ता छन् एनभीए साधारण सभाका निर्णय

काभा भलिबल च्याम्पियनसिप मेमा हुने, यस्ता छन् एनभीए साधारण सभाका निर्णय

१६ माघ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को १२औं साधारण सभा बिहीबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले महासचिव र कोषाध्यक्षको रिपोर्ट पारित गर्दै अन्य विभिन्न निर्णय गरेको छ । यसैगरी काभा भलिबल च्याम्पियनसिप आगामी मे २० देखि २७ सम्म आयोजना गर्ने निर्णय भएको संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए । यस्तै […]

थप पुरा समाचारको लागि
TOP