टी–२० विश्वकप ओटीटीमार्फत स्टीक्स नेपालमा प्रत्यक्ष हेर्न सकिने

टी–२० विश्वकप ओटीटीमार्फत स्टीक्स नेपालमा प्रत्यक्ष हेर्न सकिने

१६ माघ, काठमाडौं । आइसीसी टी–२० क्रिकेट विश्वकप माघ २४ गतेदेखि नेपालभर डिजिटल प्लाटफर्म स्टीक्स नेपालमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ। प्रतियोगिताका सबै खेल नेपाली दर्शकहरूले मोबाइल, ट्याब्लेट र अन्य स्मार्ट डिभाइसबाट सजिलै हेर्न सक्नेछन्। नेपालकै पहिलो खेलकुद केन्द्रित ओटीटी प्लेटफर्मका रूपमा स्टीक्स नेपाल औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस प्लाटफर्ममार्फत दर्शकहरूले टी–२० विश्वकपका सबै […]

थप पुरा समाचारको लागि
TOP