१० मिनेटको दृश्यमा कैंची चलाउँदै नेटफ्ल्क्सिमा आयो ‘धुरन्धर’

१० मिनेटको दृश्यमा कैंची चलाउँदै नेटफ्ल्क्सिमा आयो ‘धुरन्धर’

मुम्बई । आदित्य धर निर्देशित बलिउड फिल्म ‘धुरन्धर’ को ओटीटी रिलिजलाई लिएर फ्यान लामो समयदेखि पर्खाइमा थिए । जब फिल्मको ‘अनकट भर्सन’ (कुनै सिन नकाटिएको) स्ट्रिमिङ हुने खबर आयो, दर्शक उत्साहित थिए । हलमा हेरिसकेकालाई पनि ओटीटीमा केही नयाँ र थप दृश्य देख्न पाइन्छ भन्ने ठूलो आशा थियो । तर, गएराति १२ बजे जब फिल्म […]

थप पुरा समाचारको लागि
TOP