बेनिशाको फिल्म ‘द ब्लू लाइट’ को प्रारम्भिक प्रतिक्रिया कस्तो छ ?
काठमाडौं । शुक्रबारदेखि ‘आबाट आमा’ सहित अर्को नेपाली फिल्म ‘द ब्लू लाइट’ पनि प्रदर्शनमा आएको छ । रिलिज पूर्वसन्ध्यामा फिल्मलाई एक हलमा प्रिमियर गरियो । थ्रीलर जनरामा बनेको फिल्मले प्रथम प्रदर्शनमा सुखद प्रतिक्रिया प्राप्त गरेको देखिएको छ । प्रिमियरमा फिल्म हेरेकाले यसको कथावाचन र कतिपय प्राविधिक पक्षको प्रशंसा गरेका छन् । कतिपयले फिल्मको पाश्र्वध्वनिले थ्रीलर मुडलाई […]
थप पुरा समाचारको लागि