हाई लिबिडो : यौन उत्तेजना अत्यधिक हुने एक स्वास्थ्य समस्या

यौन इच्छा हुनु स्वाभाविक हो । सामान्य हो । तर, यो इच्छा सीमाभन्दा धेरै बढ्छ भने समस्या भएको बुझिन्छ । जसले व्यक्ति शारीरिक मात्र होइन, मानसिक रुपमा पनि प्रभावित हुनसक्छ । विज्ञानले यो समस्यालाई ‘हाई लिबिडो’ नाम दिएको छ । यसको अर्थ हो, अत्याधिक यौन उत्तेजनाको अनुभूति भइराख्नु । यो भनेको अत्यधिक यौन इच्छा, उत्तेजना […]
थप पुरा समाचारको लागि