आइतबारदेखि अमेरिकाको सांगीतिक टूरमा महेश र अस्मिता

आइतबारदेखि अमेरिकाको सांगीतिक टूरमा महेश र अस्मिता

काठमाडौं । आइतबार मेरिल्याण्ड राज्यको बाल्टिमोरबाट सुरु हुने साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’को लागि गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिका पुगेका छन् । यो टूर अगस्ट १५ मा बोस्टन, १६ मा ब्रान्फोर्ड, अगस्ट २४ मा फिलाडेल्फिया, अगस्ट २९ मा ह्यारिसबर्ग, ३० मा न्यूयोर्क सिटीमा हुनेछ । ५ मा सार्लेट, ७ मा मुल्वौकी, १३ […]

थप पुरा समाचारको लागि
TOP