विदेशको जस्तै चिरिच्याट्ट गाउँ बनाउन बाटैभरी फूल रोप्दै हर्क

मोरङ उर्लाबारी-९ आम्बारी डाँडाटोलका हर्क थेबेले २० वर्ष विदेशमै बिताए । उनी माल्दिभ्स गएका थिए र लामो समय त्यहीं बसेर काम गरे । विदेशबाट फर्केपछि उनलाई के लाग्यो भने, हाम्रो गाउँघरलाई स्यहारसुसार नै पुगेन । बाटोघाटो सफाचट भएन । आसपासका झाडीजंगल राम्रो देखिएन । विदेशको जस्तै सफासुग्घर र चिरिच्याट्ट कसरी बनाउने ? उनीसँग एउटा जुक्ति […]
थप पुरा समाचारको लागि