जेभरेभलाई हराउँदै अल्काराज अस्ट्रेलियन ओपनको फाइनलमा
१६ माघ, काठमाडौं । विश्व नम्बर एक खेलाडी कार्लोस अल्काराज अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार मेलबर्नमा भएको पहिलो सेमिफाइनलमा नम्बर तीन खेलाडी एलेक्जेन्डर जेभरेभलाई ३-२ को सेटमा हराउँदै अल्काराज फाइनलमा पुगेका हुन् । पहिलो सेट अल्काराजले ६-४ ले जितेका थिए । दोस्रो सेट टाइब्रेकरमा ७-६(७-५) ले जितेका अल्काराजले त्यसपछिका दुई सेट भने […]
थप पुरा समाचारको लागि