अमेरिका–इरान तनावले युक्रेनसँगको त्रिपक्षीय वार्ता स्थगित हुन सक्ने

अमेरिका–इरान तनावले युक्रेनसँगको त्रिपक्षीय वार्ता स्थगित हुन सक्ने

१७ माघ, काठमाडौं । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेन, अमेरिका र रुसबीच हुने भनिएको महत्वपूर्ण त्रिपक्षीय वार्ता केही समयका लागि पछाडि सर्न सक्ने संकेत गरेका छन् । अमेरिकाको ध्यान हाल इरानसँगको तनावतर्फ मोडिएकाले यो वार्ता प्रभावित हुन लागेको हो । यस सप्ताहन्तमा आबुधाबीमा हुने भनिएको यो वार्तामा सबै पक्षको उपस्थिति अनिवार्य रहेको जेलेन्स्कीले बताए । अमेरिकी […]

थप पुरा समाचारको लागि
TOP