स्पोटीफाईले नेपाली प्रयोगकर्ताको लागि बढायो मूल्य

स्पोटीफाईले नेपाली प्रयोगकर्ताको लागि बढायो मूल्य

काठमाडौं । स्पोटीफाईले नेपालसहित भारतीय, बंगलादेश र भुटानका प्रयोगकर्ताको लागि मूल्य बढाएको छ । संगीतको यो विश्वचर्चित अडियो प्लाटफर्मले नेपाली प्रयोगकर्तालाई इमेलमार्फत मूल्य वृद्धि भएको जनाएको छ । सेप्टेम्बरदेखि प्रिमियर प्लानका नेपाली ग्राहकले मासिकरुपमा ३.२९ अमेरिकी डलर तिर्नुपर्नेछ । अहिले नेपाली प्रयोगकर्ताले २.९९ डलर तिरिरहेका छन् । सन् २०१९ देखि स्पोटीफाईले दक्षिण एसियाली मुलुकमा सेवा […]

थप पुरा समाचारको लागि
TOP