युवा संघको अध्यक्ष चुनिए महाराज गुरुङ

युवा संघको अध्यक्ष चुनिए महाराज गुरुङ

१६ माघ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । शुक्रबार काठमाडौंमा बसेको युवा संघ केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षमा चयन गरेको हो । कार्यक्रममा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका थिए । त्यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव […]

थप पुरा समाचारको लागि
TOP