भ्याली पब्लिकलाई केभीकेएसएस बास्केटबल कपको उपाधि
१६ माघ, काठमाडौं । भ्याली पब्लिकले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । टोखा नगरपालिकाको मिलन टोलस्थित आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भएको फाइनलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–१९ को साँघुरोअन्तरले पराजित गर्यो । भ्याली पब्लिककी दृष्य गुरुङले ७ स्कोर गरिन् । केभीकेएसएस ‘ए’ ले […]
थप पुरा समाचारको लागि