आँप चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार धेरै, भ्यागुता र खसीको टाउको लिनेहरू पनि छन्

आँप चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार धेरै, भ्यागुता र खसीको टाउको लिनेहरू पनि छन्

निर्वाचन आयोगको तथ्यांक अनुसार आँप चुनाव चिन्ह लिनेहरू ६४ जना छन् । कैची चुनाव चिन्ह लिनेको संख्या ६१ छ । ५७ जनाले क्यामेरा, ५६ जनाले मुढा चुनाव चिह्न लिएका छन् ।

थप पुरा समाचारको लागि
TOP