समाजवादको सन्देश दिन रुकुम पूर्वबाट उम्मेदवार बनेँ : प्रचण्ड

समाजवादको सन्देश दिन रुकुम पूर्वबाट उम्मेदवार बनेँ : प्रचण्ड

१६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले रुकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गरे । पूर्वी रुकुमको चुनवाङ […]

थप पुरा समाचारको लागि
TOP