आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित

आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित

१६ माघ, काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल र रेडियन्ट पब्लिकले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेका छन् । एक्सेल्सियर र रेडियन्ट सिनियर ब्वाइज र गर्ल्समा विजयी भए । सिनियर ब्वाइजमा एक्सेल्सयरले स्वर्णिमलाई ३९–३५ ले पराजित गर्‍यो । एक्सेल्सियरका अंश श्रेष्ठले १६ स्कोर गरे । सिनियर गर्ल्समा एक्सेल्सियरले स्वर्णिमलाई नै १८–१३ […]

थप पुरा समाचारको लागि
TOP