पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप खेल्न सबै टोली तयार

पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप खेल्न सबै टोली तयार

१६ माघ, पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार पोखरामा शनिबारदेखि सुरु हुने साफ यू–१९ महिला च्याम्पियनसिपका सबै टिमले तयार रहेको बताएका छन् । प्रतियोगिताअघि शुक्रबार पोखराको लेकसाइडमा आयोजित प्रि-म्याच कन्फेरेन्समा सहभागिता चारै टोलीका मुख्य प्रशिक्षक र कप्तानले च्याम्पियनसिपका लागि तयार रहेको प्रतिक्रिया दिएका हुन् । च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश र भुटानले […]

थप पुरा समाचारको लागि
TOP