खगेन्द्र सुनारलाई सचेत गराउँदै रास्वपाले भन्यो- सार्वजनिक मर्यादा कायम राख्नू

खगेन्द्र सुनारलाई सचेत गराउँदै रास्वपाले भन्यो- सार्वजनिक मर्यादा कायम राख्नू

१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनारलाई सचेत गराएको छ । साथै, भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न समेत पार्टीले ध्यानाकर्षण गराएको महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । ‘पार्टीले उम्मेदवार सुनारलाई सोसम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा […]

थप पुरा समाचारको लागि
TOP