नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा
१६ माघ, काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार मेलबर्नको रोड लेभर एरेनामा भएको दोस्रो सेमिफाइनलमा नम्बर दुई खेलाडी यानिक सिनरलाई ३-२ को सेटमा हराउँदै जोकोभिच अर्को ग्रान्डस्लाम उपाधिनजिक पुगेका हुन् । पहिलो सेट सिनरले ६-३ ले जितेका थिए । दोस्रो सेटमा जोकोभिच ६-३ ले विजयी […]
थप पुरा समाचारको लागि